Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

भारतकी हरनाज सन्धु बनिन् यस वर्षकी मिस युनिभर्स

भारतकी हरनाज सन्धु बनिन् यस वर्षकी मिस युनिभर्स


  • 4.8K
    Shares

    भारतकी हरनाज सन्धु बनिन् यस वर्षकी मिस युनिभर्स
    images

    भारत । भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छन् ।

    भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स बन्ने उनी तेस्री भारतीय महिला हुन् । 

    हरनाजले सुनौलो स्लीभलेस गाउन लगाएर मिस युनिभर्सको हीराजडित क्राउन पहिरेकी छन् । अघिल्लो वर्षकी मिस युनिभर्स मेक्सिकोकी आन्द्रिया मेजाले उनलाई ताज पहिर्‍याएकी थिइन् । 

     

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १०:४०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij