Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo

२०८२ मंसिर ७ गते आइतवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ७ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    चितवनमा एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु

    चितवनमा एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु


    खबरसेन्टर डेस्क
    मंसिर २७, २०७८ सोमवार
  • 4.0K
    Shares

    चितवनमा एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु
    images

    चितवन । चितवनमा  एम्बुलेन्सको ठक्करबाट एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१५ मा आइतबार बेलुका दुर्घटना भएको हो।

    से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

    प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे ज्यान गएको हो ।

    ज्यान गुमाउने व्यक्तिको परिचय खुलेको छैन । एम्बुलेन्सका चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ।

     
     
     
     
     

    प्रकाशित मिति :मंसिर २७ २०७८ सोमवार - १०:३३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • गरिमा रोड रेस–२०८२ सफलतापूर्वक सम्पन्न
      गरिमा रोड रेस–२०८२ सफलतापूर्वक सम्पन्न
    • सोलु हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला
      सोलु हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला
    • एनएमबि बैंकको लाभांश घोषणा
      एनएमबि बैंकको लाभांश घोषणा
    • आज एनपीएलमा विश्राम, यस्तो छ बाँकी खेल तालिका
      आज एनपीएलमा विश्राम, यस्तो छ बाँकी खेल तालिका
    • बढ्यो अण्डाको मूल्य
      बढ्यो अण्डाको मूल्य
    images
    सम्बन्धित समाचार
    दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता, सहमतिका १० बुँदा सार्वजनिक

    दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता, सहमतिका १० बुँदा सार्वजनिक

    आफैँले चलाएको गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु

    आफैँले चलाएको गाडी भिरबाट खस्दा कांग्रेस नेताको मृत्यु

    आज कस्तो रहला देशभरको मौसम ?

    आज कस्तो रहला देशभरको मौसम ?

    रामजानकी विवाह महोत्सव: महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी

    रामजानकी विवाह महोत्सव: महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij