Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

हेलिकप्टरमा रहेका १४ जनामध्ये ११ जनाको शव भेटियो, जनरल बिपिन रावत जीवितै रहेको दावी

हेलिकप्टरमा रहेका १४ जनामध्ये ११ जनाको शव भेटियो, जनरल बिपिन रावत जीवितै रहेको दावी


  • 7.7K
    Shares

    हेलिकप्टरमा रहेका १४ जनामध्ये ११ जनाको शव भेटियो, जनरल बिपिन रावत जीवितै रहेको दावी
    images

    काठमाडौं। तमिलनाडुको कुन्नुरमा भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ बिपिन रावत, उनकी पत्नी समेत १४ जना सवार रहेको बताइउको छ । अहिलेसम्म ११ शव बरामद भएको भारतीय मिडियाले जनाएका छन् । वायुसेनाले जाँचको आदेश दिएको छ ।

    अहिले भारतमा संसदको शीतकालीन सत्र चलिरहेको छ । रक्षा मन्त्री राजनाथ सिंह संसद पुगेका छन् । उनले संसदमा यसबारे विस्तृत जानकारी दिनेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट बैठक बसेको छ ।

    राजनाथ सिंहले प्रधानमन्त्रीलाई यसबारे जानकारी गराएका छन् । घाइतेहरुलाई निकै गम्भीर चोट लागेको छ । उनहिरुको शरीर जलेका छन् ।

    प्रकाशित मिति :मंसिर २२ २०७८ बुधवार - १६:१४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij