Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधि सभा विघटनपछि आज राष्ट्रिय सभाको पहिलो बैठक बस्दै

प्रतिनिधि सभा विघटनपछि आज राष्ट्रिय सभाको पहिलो बैठक बस्दै


  • 7.8K
    Shares

    प्रतिनिधि सभा विघटनपछि आज राष्ट्रिय सभाको पहिलो बैठक बस्दै

    काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि आज राष्ट्रियसभाको पहिलो बैठक बस्दैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वर बस्नेछ ।

    बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइने र त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ ।

     

     

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - ११:००:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij