२०८२ माघ ७ गते बुधवार
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नतकोत्तर तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फारम मंसिर ५ गते देखि खोल्ने भएको छ ।
चिकित्सा शिक्षाका स्नातकोत्तर तहमा सम्पूर्ण विश्वविद्यालय अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरुद्धारा सञ्चालन गरिएका विभिन्न शैक्षिक कार्यक्रमहरुमा यस शैक्षिक सत्रका लागि विद्यार्थी छनौट गर्न सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फारम मंसिर ५ गते देखि पौष ११ गतेसम्म खोल्ने भएको हो ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij