२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुको बैठक बोलाएका छन्।
पार्टीको आसन्न महाधिवेशनको तयारी र रणनीतिबारे छलफल गर्न उनले आफू निकट नेताहरुको बैठक बोलाएका हुन्।
बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतलगायत नेताहरुलाई बोलाइएको छ।
प्रधानमन्त्रीको सचिवालयले केही दिनदेखि नेताहरुसँग छलफल चल्दै आएको जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij