Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाईते

डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाईते


  • 4.0K
    Shares

    डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाईते
    images

    डडेलधुरा । डडेल्धुराको अलिताल गाउँपालिका १ मा बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

    आज बिहान दार्चुलाबाट महेनद्रनगर जाँदै गरेको ना ८ ख ६१३२ नंबरको बस दुर्घटना परेको हो । दुर्घटना परी घाईते भएकाहरुलाई उपचारका लागि धनगढी लगीएको छ ।

    बस सडक सय मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी गराएको छ । बसमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - ११:१२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij