Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

चार महिनामा १० अर्ब १८ करोड बढीको धान-चामल आयात

चार महिनामा १० अर्ब १८ करोड बढीको धान-चामल आयात


  • 302
    Shares

    चार महिनामा १० अर्ब १८ करोड बढीको धान-चामल आयात
    images

    काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा १० अर्ब रूपैयाँ भन्दा बढी धान-चामल आयात भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कार्तिक मसान्तसम्म १० अर्ब १८ करोड ४९ लाख रुपैयाँ बराबरको धान चामल र कनिका आयात भएको हो ।

    यस अवधिमा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँको ९६ हजार ९७० मेट्रिक टन धान, ६ अर्ब ४५ करोड २६ लाख रुपैयाँको ८४ हजार ९७५ मेट्रिक टन चामल र १३ करोड ३२ लाख रुपैयाँको ३ हजार २५२ मेट्रिकटन कनिका आयात भएको छ ।

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १२:३२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij