Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सामुदायिक विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष तोकियो

सामुदायिक विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष तोकियो


  • 16.5K
    Shares

    सामुदायिक विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष तोकियो

    सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह नै ६० वर्षको हुने शिक्षा तथा मानव श्रोत विकास केन्द्रले पुन: स्मरण गराएको छ ।

    विद्यालय कर्मचारीको उमेरका बारेमा ९ वर्षअघि भएको निर्णय स्मरण गराउँदै केन्द्रले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार परिपत्र गरेको हो ।  

    विद्यालयमा कार्यरत कर्मचारीको उमेरका बारेमा गत २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णयले शिक्षक सरह ६० वर्ष नै कायम गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १३:४६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij