Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

महिला शिक्षिकाले कारमा राखेर आफ्नै विद्यार्थीसँग राखिन् शारीरिक सम्बन्ध, यसरी खुल्यो पोल

महिला शिक्षिकाले कारमा राखेर आफ्नै विद्यार्थीसँग राखिन् शारीरिक सम्बन्ध, यसरी खुल्यो पोल


  • 7.4K
    Shares

    महिला शिक्षिकाले कारमा राखेर आफ्नै विद्यार्थीसँग राखिन् शारीरिक सम्बन्ध, यसरी खुल्यो पोल
    images

    काठमाडौ । शिक्षकको पेशा धेरै उच्च मूल्यवान छ। शब्दमा नै सम्मान छ । तर कहिलेकाहिँ केहि घटनाहरुले यो पेशाको मजाक पनि बनाउँछन्।

    यस्तै एउटा घटना अमेरिकाबाट बाहिर आएको छ जहाँ एक महिला शिक्षिका आफ्नै विद्यार्थीसँग शारीरिक सम्पर्क राखेको अभियोगमा पक्राउ परेकी छन् । यो सबै तब भयो जब शिक्षिकाले बिद्यार्थीलाई आफ्नो कारमा बसाइन् । वास्तवमा यो घटना संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा एक धेरै महँगो स्कूलमा भएको हो ।

    डेली बीस्टको अनलाइन रिपोर्ट अनुसार एउटै विद्यालयको एक शिक्षिकाले कारमा एक नाबालिग विद्यार्थी राखिन् र केही टाढा लगेर शारीरिक सम्पर्क बनाइन् । यो आरोप जब खुलासा भयो तब विद्यार्थीलेपनि यसलाई स्वीकार गरे । त्यसपछि शिक्षिकालाई हालै पक्राउ गरिएको थियो।

    यो मात्र हैन, यो पनि एक आश्चर्यजनक तरीकामा प्रकट भएको थियो। ३८ वर्षीया महिला शिक्षिकाले आफ्नो मोबाइलमा विद्यार्थीसँगका सबै कार्यका भिडियो र तस्वीर खिचेर राखेकी थिइन् ।

    एकदिन स्कुलमा सहकर्मीले उनको मोबाइल भेटे । मोबाईलभित्र आपत्तिजनक तस्बिर र भिडियो पाएपछि विद्यालय प्रशासन सक्रिय भएको हो । दुबैले सुरुमा इन्स्टाग्राम मार्फत कुरा गर्न थालेपछि बिस्तारै बिस्तारै कुरा अघि बढ्न थालेको देखियो ।

    प्रतिवेदनमा यो पनि उल्लेख छ की अगस्टको सुरुमा शिक्षिकाले विद्यार्थीलाई कारमा बसाएर कारमै तस्बिर खिचाएकी थिइन् ।

    त्यही क्रममा दुवैबीच सम्पर्कपनि बनेको थियो । महिलाको मोबाइलबाट आपत्तिजनक तस्वीर पाएपछि प्रहरीले सोमबार महिला शिक्षिकालाई पक्राउ गरेको छ ।

    यी महिला शिक्षिकाले अन्य धेरै विद्यार्थीसँग फोनमा कुरा गरेर म्यासेज गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

    हाल महिला शिक्षिका विरुद्ध मुद्दा दर्ता गरिएको छ। विद्यालयले महिला शिक्षिकामाथि पनि कारबाही गरी उनलाई विद्यालयबाट निष्कासन गरेको छ।

    प्रकाशित मिति :कार्तिक १० २०७८ बुधवार - १६:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij