२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । साउदी सरकारले २७ ट्रिलियन साउदी रियाल विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । साउदीले २०३० सम्म स्थानीय अर्थतन्त्रलाई उकास्न १२ ट्रिलियन साउदी रियाल लगानी गर्ने जनाएको छ ।
यसमा सरकारी खर्चबाट १० वर्षमा १० ट्रिलियन रियाल प्राप्त गर्ने र ५ ट्रिलियन रियाल निजी उपभोग्य खर्चबाट उठाउने सरकारी योजना छ । यसले उक्त मुलुकमा बृहत रूपमा रोजगारी वृद्धिको सम्भावना बढेको स्थानीय सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij