Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

काठमाडौं उपत्यकामा २३५ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २३५ जना संक्रमित थपिए


  • 2.9K
    Shares

    काठमाडौं उपत्यकामा २३५ जना संक्रमित थपिए
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १७७, भक्तपुरमा २५ र ललितपुरमा ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । 

    यस अवधिमा देशभर ६२२ जना भाइरस संक्रमणमुक्त भएका छन् भने ११ जनाको संक्रमणको कारणले निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ ।

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १६:५२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij