Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ला, कसरी दिने आवेदन ?

आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ला, कसरी दिने आवेदन ?


  • 16.5K
    Shares

    आजबाट नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ला, कसरी दिने आवेदन ?
    images

    काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला गरेको छ। 

    अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।

    यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

    सेवाग्राहीले यातायात व्यवस्था विभाग साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - ११:२२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij