Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यस्तो छ एमालेको विधान संशोधन प्रस्ताव (पूर्णपाठसहित)

यस्तो छ एमालेको विधान संशोधन प्रस्ताव (पूर्णपाठसहित)


  • 3.9K
    Shares

    यस्तो छ एमालेको विधान संशोधन प्रस्ताव (पूर्णपाठसहित)
    images

    नेकपा एमालेले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव तयार गरेको छ। उक्त संशोधन प्रस्तावलाई शुक्रबारदेखि दुई दिनसम्म ललितपुरको च्यासलमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिँदैछ।

    उक्त बैठकले उक्त संशोधन प्रस्ताव पारित गरेपछि असोज १५ देखि १७ गतेसम्म बस्ने विधान महाधिवेशनमा प्रस्तुत गर्ने तयारी छ। 

    यो बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुनेछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। 

    त्यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्ने भएका छन्। यसअघि एमालेको स्थायी कमिटी बैठक यी आइतबार र सोमबार बसेको थियो। 

    त्यसबेला ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए। एमालेले यसअघि नै अध्यक्षसहितका पदाधिकारी महाधिवेशनबाटै निर्वाचित गर्ने निर्णय लिएको छ। 

    प्रकाशित मिति :आश्विन ८ २०७८ शुक्रवार - १३:५६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij