Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एमाले स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेण्डा ?

एमाले स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेण्डा ?


  • 4.9K
    Shares

    एमाले स्थायी कमिटी बैठक बस्दै, के-के छन् एजेण्डा ?
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार तुल्सीलाल प्रतिष्ठान च्यासलमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो ।

    आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको उनले जानकारी दिए।

    यस्तै, संसद्मा एमालेको भूमिकालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

    यस्तै बैठकमा १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ ।संसद बैठक भोलि असोज चार गते बस्दैछ।

    प्रकाशित मिति :आश्विन ३ २०७८ आइतवार - ११:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij