२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरिएको छ । प्राधिकरणले एक वर्षका लागि करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका प्राविधिक समूहतर्फ २५ जना कर्मचारी मागेको छ । उक्त पदहरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । आजदेखि यही १५ गतेसम्म दरखास्त दिन सकिने छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij