Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

क्याप्टेन विजय लामामाथि कारबाही, मापदण्ड पालना नगरेको भन्दै उडानमा प्रतिबन्ध

क्याप्टेन विजय लामामाथि कारबाही, मापदण्ड पालना नगरेको भन्दै उडानमा प्रतिबन्ध


  • 1.1K
    Shares

    • images
    क्याप्टेन विजय लामामाथि कारबाही, मापदण्ड पालना नगरेको भन्दै उडानमा प्रतिबन्ध

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ ।उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको हो । 

    लामाले जहाज उडाउने क्रममा फोटो तथा भिडियो खिचेर भ्लग बनाएको र यसले उडान सञ्चालन मापदण्ड उल्लङ्घन भएको क्यानको ठहर रहेको छ ।

    प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र लेख्दै अर्को सूचना नआउन्जेलसम्मका लागि जहाज उडाउन नदिन निर्देशन दिएको छ ।

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १६:१४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij