२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
पार्टी कार्यालय बनस्थलीमा शुक्रबार भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् ।
पोखरेलले २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए । पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij