Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना


  • 3.6K
    Shares

    प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना
    images

    काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

    सामाजिक संजाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानन्त्री मोदीलाई ७१ औं जन्मोत्सवको शुभकामना दिएका हुन् ।देउवाले मोदीको स्वास्थ्य र सफलताको कामना व्यक्त गरेका छन् । 

    sheer.jpg

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - १२:१५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij