२०८२ मंसिर १२ गते शुक्रवार
नेकपा (एकीकृत समाजवादी)पार्टीको पार्टी कार्यालय आजबाट संचालनमा आएको छ । कार्यालय उद्घाटनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेता कार्यकर्ता आलोकनगर पुगेका थिए ।
बानेश्वरस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा रहने कार्यालय शुभारम्भ विशेष कार्यक्रम आयोजना गरेर पार्टी कार्यालय स्थापना भएको हो ।
कार्यक्रममा ‘वीर शहीद लालसलाम’, ‘एकीकृत समाजवादी पार्टी जिन्दावाद’ भन्दै कार्यकर्ताहरूले नारा लगाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij