Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु, पूूर्वपश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु, पूूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • 4.7K
    Shares

    कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु, पूूर्वपश्चिम राजमार्ग अवरुद्ध
    images

    कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ । पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका-५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ ।

    सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुुसार एम्बुुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।

    साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका-१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुुर्घटनापछि स्थानीयले पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् । उनीहरुले टायर बालेर प्रर्दशनसमेत गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - ११:२८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij