Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

८५ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

८५ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


  • 7.5K
    Shares

    ८५ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
    images

    काठमाडौँ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।  प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार १३ जना शिक्षा सेवा, ५ जना वन सेवा, ९ जना इन्जिनियरिङ र ५४ जना प्रशासन सेवा गरी ८५ जना सहसचिवको सरुवा भएको हो ।

    प्रदेशको बसाई पुगेका र सङ्घबाट ती ठाउँमा जानु पर्ने गरी करिब दुई दर्जन सहसचिवबाट सुरु भएको सूची निर्णय हुँदासम्म ८५ जना पुगेको छ । 

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १६:५२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij