Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एमालेको नाराबाजीकै बीच संसदमा बजेटमाथि छलफल शुरु

एमालेको नाराबाजीकै बीच संसदमा बजेटमाथि छलफल शुरु


  • 3.9K
    Shares

    एमालेको नाराबाजीकै बीच संसदमा बजेटमाथि छलफल शुरु
    images

    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अघि बढाएका छन् ।

    बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

    अहिले संसदमा एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् भने बजेट छलफल पनि अघि बढेको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०७८ मंगलवार - १३:१८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij