Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

उपत्यकामा थपिए ४२६ कोभिड संक्रमित, ६४१८ सक्रिय संक्रमित

उपत्यकामा थपिए ४२६ कोभिड संक्रमित, ६४१८ सक्रिय संक्रमित


  • 3.6K
    Shares

    उपत्यकामा थपिए ४२६ कोभिड संक्रमित, ६४१८ सक्रिय संक्रमित
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४१८ पुगेको छ । 

    आज देशभर २५ हजार ९५८ जना होम आइसोलेसनमा, १ हजार ६७२ जना संस्थागत आइसोलेसनमा, ४७५ जना आईसीयू तथा १३४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १६:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij