Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

कोरोना अपडेट : १४८६ जना कोरोना संक्रमित थपिए, १२६० संक्रमणमुक्त, १६ को मृत्यु

कोरोना अपडेट : १४८६ जना कोरोना संक्रमित थपिए, १२६० संक्रमणमुक्त, १६ को मृत्यु


  • 6.1K
    Shares

    कोरोना अपडेट : १४८६ जना कोरोना संक्रमित थपिए, १२६०  संक्रमणमुक्त, १६ को मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ४८६ जनामा कोरोनााभाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ नमुना परीक्षण गर्दा १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    १२ हजार ५३२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १ सय १४९ जनामा र ४ हजार ७ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

    पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १६:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij