Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

एमाले फेरि चोइटिने पक्का, प्रवक्ता प्रदीप ज्ञवालीले खुलाए यस्तो रहस्य

एमाले फेरि चोइटिने पक्का, प्रवक्ता प्रदीप ज्ञवालीले खुलाए यस्तो रहस्य


  • 6.7K
    Shares

    एमाले फेरि चोइटिने पक्का, प्रवक्ता प्रदीप ज्ञवालीले खुलाए यस्तो रहस्य
    images

    नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले पद प्राप्तिका लागि एमाले चोइटाउने खेल भइरहेकाले मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

    एमाले जिल्ला कमिटी ललितपुरले आज यहाँ आयोजना गरेको ‘जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला’ मा उनले एमाले देश र जनताको हितमा सधैँ लागीरहने बताए ।

    ज्ञवालीले अब पनि आर्थिकका साथै सामाजिक रुपान्तरणका लागि मिलेर अघि बढ्दा समृद्धि हासिल हुने बताए ।वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एमालेले सधै देश र जनताको हितमा काम गर्ने धारणा राखे ।

    एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपालले गएको स्थानीय सरकारको चुनावमा आफूहरुले ७५ प्रतिशत विजय हासिल गरेकोले अरुले देख्न नसकेको बताए ।

    “पार्टीलाई पुनः चुस्त र मजबुत बनाउन आवश्यक छ ”, उनले भने । कार्यक्रममा ललितपुर जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र जिल्ला सचिवालय सदस्य ब्रम्हानन्द श्रेष्ठ लगायतले पार्टी संगठन र समसामयिक राजनीतिका विषयमा धारणा राखेका थिए ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - ११:११:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij