Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

प्रतिनिधिसभाको अर्को बैठक २७ गते दिउँसो १ बजे

प्रतिनिधिसभाको अर्को बैठक २७ गते दिउँसो १ बजे


  • 5.1K
    Shares

    प्रतिनिधिसभाको अर्को बैठक २७ गते दिउँसो १ बजे
    images

    काठमाडौं । सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेपछि प्रतिनिधि सभाको बैठक २७ गते सम्मका लागि स्थगित भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २७ गते आइतबार १ बजेका लागि बोलाएका छन् । संसद्का अवका बैठकका बजेटसम्बन्धी प्रतिस्थापन विधेकमाथि सैद्धान्तिक छलफल हुने छ ।

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - १६:४१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij