Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली पक्षको निर्णय : आउँदो मंसिर २ गते नेकपा महाधिवेशन

ओली पक्षको निर्णय : आउँदो मंसिर २ गते नेकपा महाधिवेशन


  • 6.6K
    Shares

    ओली पक्षको निर्णय : आउँदो मंसिर २ गते नेकपा महाधिवेशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन आउँदो मंसिर २ गते (२०७८) मा गर्ने प्रस्ताव पारित गरेको छ ।

    अध्यक्ष ओलीले २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो । ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाउने निर्णय पनि गरेको थियो ।

    एकीकृत नेकपाको महाधिवेशन आउँदो चैतमा हुने तय भएको थियो । तर ओली पक्षले अर्को वर्षको मंसिरमा गर्ने निर्णय गरेको हो ।

     

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १३:२३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij