Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति, ५५६ जना केन्द्रीय सदस्य थपे

ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति, ५५६ जना केन्द्रीय सदस्य थपे


  • 6.9K
    Shares

    ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति, ५५६ जना केन्द्रीय सदस्य थपे

    काठमाडौं । पार्टी विभाजन डिलमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

    उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । 

    साविकको केन्द्रीय कमिटीमा उनले ५५६ जना थपेको जनाइएको छ । ओलीले अरू १९७ जना पनि थप्ने गरी १ हजार १९९ जनाको महाधिवेशन महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका हुन् ।

     

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - ११:५५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij