Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जना पक्राउ

बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जना पक्राउ


  • 4.4K
    Shares

    बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जना पक्राउ

    काठमाडौँ– प्रहरीले बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरुलाई बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरुको साथबाट १ किलो ७ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

    पक्राउ पर्नेहरुमा गोरखाकोको चुमनुब्री गाउँपालिकाका डुण्डुप गुरुङ, लमजुङको मर्स्याङ्दी गाउँपालिकाका बेलबहादुर थापा, लमजुङ बेंशी सहरका कृष्ण परियार र प्यूठान खलंगाका दानबहादुर जिसी रहेका छन् ।

    प्रहरीले उनीहरु चारै जनालार्ए जिल्ला वन डिभिजन कार्यालय काठमाडौंलाई बुझाएको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १४:१५:०२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij