Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अमेरिकामा न्युयोर्कमा बाढी, एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिकामा न्युयोर्कमा बाढी, एकै परिवारका तीन नेपालीको मृत्यु


  • 6.0K
    Shares

    अमेरिकामा न्युयोर्कमा बाढी, एकै परिवारका तीन नेपालीको मृत्यु

    काठमाडौं । अमेरिकाको न्युयोर्कमा आएको विनासकारी बाढीले एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

    बुधबार राति भएको बाढीले न्युयोर्कको क्वीन्सस्थित वुडसाइड बस्ने आङ गेलु लामा, उनकी श्रीमती मिमि याङ्ज लामा र १९ महिनाका छोराको मृत्यु भएको बताइएको छ । उनीहरु बसेको अपार्टमेन्टमा बाढीका कारण करेन्ट सर्ट भएर मृत्यु भएको आशंका गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १०:४४:०४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij