२०८२ भाद्र ३ गते मंगलवार
गोरखा । गाेरखामा तास खेलिरहेको अवस्थामा ८ जना प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास सहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij