Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

लुम्बिनी विकास बैंकको ४ लाख ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको ४ लाख ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 6.3K
    Shares

    लुम्बिनी विकास बैंकको ४ लाख ९५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
    काठमाडौं  : लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनीले ४ लाख ९५ हजार ८८६ कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ । यसको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
     
    सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - ११:१५:२५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij