Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गृहमन्त्री बादल भेट्न पुल्चोक पुगे प्रचण्ड

गृहमन्त्री बादल भेट्न पुल्चोक पुगे प्रचण्ड


  • 9.0K
    Shares

    गृहमन्त्री बादल भेट्न पुल्चोक पुगे प्रचण्ड

    काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमद लाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गर्न पुल्चोक पुगेका छन् ।

    सोमबार दिउँसो अध्यक्ष प्रचण्ड गृहमन्त्री बादलसँग भेट गर्न पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न अध्यक्ष प्रचण्ड पुल्चोक पुगेका हुन् ।

    पूर्वमाओवादीको कोटाबाट मन्त्री बनेका बादल पछिल्लो समय प्रधानमन्त्री ओली निकट मानिँदै आएका छन् ।

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १३:२३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij