Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सीटीईभीटीले निर्धारण गर्‍यो नयाँ शुल्क, कुन कार्यक्रममा कति ? [सूचीसहित]

सीटीईभीटीले निर्धारण गर्‍यो नयाँ शुल्क, कुन कार्यक्रममा कति ? [सूचीसहित]


  • 7.5K
    Shares

    सीटीईभीटीले निर्धारण गर्‍यो नयाँ शुल्क, कुन कार्यक्रममा कति ? [सूचीसहित]

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले नयाँ शिक्षण शुल्क निर्धारण गरेको छ। शैक्षिक सत्र २०७८/७९ देखि लागू हुने गरी वैज्ञानिक र व्यवहारिक हुने गरी नयाँ शुल्क निर्धारण गरिएको परिषद्‍को दाबी छ। 

    नयाँ शुल्क कार्यान्वयन गर्न मातहतका सबै कार्यालय र शिक्षण संस्थालाई परिषद्ले  निर्देशनसमेत जारी गरिसकेको छ। 

    प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहका सबै कार्यक्रमका लागि नयाँ शुल्क तोकिएको छ।अनलाइन कक्षा सञ्चालन गरिएको भए शिक्षण शुल्कमा कम्तीमा १५ प्रतिशत छुट दिनसमेत परिषद्‍ले सबै शिक्षण संस्थालाई निर्देशनसमेत जारी गरिसकेको छ।

      हेर्नुहोस् यस्तो छ सुची

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १३:१९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij