Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपतिद्वारा संसद विघटन, चुनाव २०७८ वैशाख १७ र २७ गते (सूचनासहित)

राष्ट्रपतिद्वारा संसद विघटन, चुनाव २०७८ वैशाख १७ र २७ गते (सूचनासहित)


  • 15.4K
    Shares

    राष्ट्रपतिद्वारा संसद विघटन, चुनाव  २०७८ वैशाख १७ र २७ गते (सूचनासहित)

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छिन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।

    Prez-notice.jpg

     

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १४:४१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij