Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

भक्तपुरको एक गेष्टहाउसमा बम फेला

भक्तपुरको एक गेष्टहाउसमा बम फेला


  • 4.6K
    Shares

    भक्तपुरको एक गेष्टहाउसमा बम फेला

    काठमाडौं । भक्तपुरको एक गेष्ट हाउसमा होक्स बम फेला परेको छ ।

    घटनामा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा शिवशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको एउटा कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् वस्तु फेला परेको थियो ।

    गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेको जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङ पक्राउ परेका छन् ।

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १४:५८:५६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij