२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले पार्टीको आकस्मिक पदाधिकारी बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछी कांगेस सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij