Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देउवा निवासमा शुरू भयो कांग्रेस पदाधिकारी बैठक

देउवा निवासमा शुरू भयो कांग्रेस पदाधिकारी बैठक


  • 12.3K
    Shares

    देउवा निवासमा शुरू भयो कांग्रेस पदाधिकारी बैठक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार जारी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारी बैठक शुरू भएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरु भएको बैठकले अध्यादेशबारे धारणा सार्वजनिक गर्नेछ ।अध्यादेश जारी भएपछि बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थित भएका थिएनन् । 

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १५:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij