Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

एमबीबीएससहित ६ वटा शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा नतिजा प्रकाशित 

एमबीबीएससहित ६ वटा शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा नतिजा प्रकाशित 


  • 5.7K
    Shares

    एमबीबीएससहित ६ वटा शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा नतिजा प्रकाशित 
    images

    काठमाडौं । स्नातक तह चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रतर्फ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको नतिजा प्रकाशन गरेको छ ।

    आयोगले बिहीबार एमबीबीएस, बीडीएस, बीएएमएस, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी र बि अप्टोमेट्रीको परीक्षाको नतिजा प्रकाशित गरेको हो । 

    नतिजा अनुसार एमबीबीएसमा ४ हजार ३९१, वीडीएसमा १७९४, बीएएमएसमा १२३, बीएससी एमएलटीमा ११८, बीएससी एमआईटीमा ३५ र बि ओप्टोमेट्रिमा ३०२ जना उत्तीर्ण भएका छन् ।

    नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

     

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १३:१८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij