Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

बालेनसँग भेटवार्ता पछि कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ

बालेनसँग भेटवार्ता पछि कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ


  • 1.3K
    Shares

    बालेनसँग भेटवार्ता पछि कुलमानले भनेः देश बनाउने अभियानमा हामीसँगै छौँ

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार साँझ भेटवार्ता भएको छ।

    दुई जनाको भेट भएको तस्बिर कुलमानले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनले तस्बिर राखेर भनेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’

    आजमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको थियो। कुलमानको संरक्षणमा दर्ता भएको उज्यालो नेपाल पार्टी पनि एकताका लागि रास्वपासँग निरन्तर संवादमा छ।

    यसै सन्दर्भमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    kulman balen.jpg

    images
    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - ०६:४५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij