२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । सरकारले नियमावलीमा संशोधन गरेको छ। मन्त्रिपरिषदले नियमावली संशोधन गरेको हो। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली (पहिलो संशोधन) राजपत्रमा प्रकाशित भएको छ।
संशोधित नियमावलीमा प्राविधिक कार्यक्रम स्तरोउन्नित (अप्रगेड) गर्ने वा हटाउने, सिट संख्या निर्धारण तथा विद्यार्थी छनोट सम्बन्धी विशेष व्यवस्था, दुर्गम क्षेत्रमा काम गरेबापत अकं थपको व्यवस्था छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij