Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

नुवाकोटकी २८ वर्षकी सोमिकाले दिईन एकै पटक ५ वटा शिशुलाई जन्म, एक छोरोको मृत्यु चार छोरी सकुशल

नुवाकोटकी २८ वर्षकी सोमिकाले दिईन एकै पटक ५ वटा शिशुलाई जन्म, एक छोरोको मृत्यु चार छोरी सकुशल


  • 4.3K
    Shares

    नुवाकोटकी २८ वर्षकी सोमिकाले दिईन एकै पटक ५ वटा शिशुलाई जन्म, एक छोरोको मृत्यु चार छोरी सकुशल
    images

    नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिएकी छन्।

    तामाङले चार जीवित र एक जना मृत शिशुलाई जन्म दिएकी हुन् । उनी थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी हुन।

    मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी रहेका छन् । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीलेका अनुसार हाल एक जना शिशुलाई एनआईसीयूमा राखिएको छ तीन वटा शिशुलाई आमाको जिम्मा लगाइसकेको छ ।

    एनआईसीयूमा राखेको शिशुको अवस्था समान्य रहेकोे जनाईएको छ । डा.सुवेदीका अनुसार एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - ११:४४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij