Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

बालबालिकाका लागि फाइजरको खोप ल्याउने सरकारको तयारी

बालबालिकाका लागि फाइजरको खोप ल्याउने सरकारको तयारी


  • 3.8K
    Shares

    बालबालिकाका लागि फाइजरको खोप ल्याउने सरकारको तयारी
    images

    काठमाडौँ । सरकारले बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी गरेको छ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदको स्वास्थ्य तथा शिक्षा समितिमा बालबालिकाका लागि अमेरिकाबाट फाइजरको ६० लाख डोज खोप ल्याउन लागेको जानकारी गराएका हुन्।

    सरकारले यस सम्बन्धी प्रकृया अगाडि बढाइसकेको उनले बताए। यस्तै राज्यमन्त्री श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख डोज खोपको व्यवस्था गरिसक्ने दाबी गरे। चैतसम्म ५ करोड २५ लाख डोज खोप व्यवस्था गरिसक्ने उनले बताए।

    प्रकाशित मिति :श्रावण २१ २०७८ बिहिवार - १४:३५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij