Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

पाँच मिसको खोजि  गर्दै मिस ग्रान्ड  नेपाल २०२१ पत्रकार सम्मेलन सम्पन  

पाँच मिसको खोजि  गर्दै मिस ग्रान्ड  नेपाल २०२१ पत्रकार सम्मेलन सम्पन  


  • 7.4K
    Shares

    पाँच मिसको खोजि  गर्दै मिस ग्रान्ड  नेपाल २०२१ पत्रकार सम्मेलन सम्पन  
    images

    नयाँ संस्करणका लागि मिस ग्रान्ड  नेपालको खोजी सुरु भएको छ।  आर.के. इन्टरटेन्मेन्ट ग्रुपले  मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल , मिस स्कुवा इन्टरनेसनल , मिस लण्डस्केप इन्टरनेसनल  मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षा देखि अर्को एउटा ताज सहमेत थप गरी यो वर्षा बाट ५  जना सुन्दरी हरुलाई इन्टरनेसनलमा भिड्न पठाउने भएको छ।  सहभागीले भदौ  १५  भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ । 

    राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालको अध्यक्ष राम के सीले जानकारी गरउनु भयो  । पछिल्लो तीन वर्षदेखि लगातार रुपमा आयोजना गरि राहेको यो प्रतियो गीतामा स्थानीय र प्रदेशमा रहेका युवतीहरुलाई पनि सहभागी गराउने उद्देश्यले साउन २०  देखि भाद्र ११ सम्म  नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र झापामा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने बताइयो  । अन्तिम अडिसनका लागि भने होटल नेपालयमा भदौ १९ मा  गरिने   श्री प्रशाद शर्माले बताए । युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने किरियो ग्राफर रोजिन शाक्यले बताउनु भयो  । लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने अध्यक्ष केसीको भनाई छ। 

    पत्रकार सम्मेलनमा मिस ग्रान्ड नेपाल टुरिजम प्रीति पौडेल , मिस ग्रान्ड  नेपाल लण्डस्केप अस्मिता ढुंगाना , किसन राज सिंह , उनीहरूले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर।के। इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी  गरे।     

    मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै, मोबाइल फोन , कम्पनी बmदबककबमयच र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै   बिजताले इन्टरनेशनल प्रतियोगितामा  २०२१  , मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्।  कार्यक्रमको फारम आउदो साउन २०  गते बाट देश भर खुल्ला गरिने छ , भने अडिसन, पोखरा, बिराटनगर ,बुटवल, चितवन, धरान ,लागाएतका विभिन्न सहर हरुमा हुने र मेगा अडिसन काठमाडौँमा गरिने आयोजक संस्थाले जानकारी दिदै ,छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपउक्त  कक्षाबाट तालिम प्रदान गर्दै असोजको   दशैंको घटस्थापनाका  दिन गरिने बताउनु भयो।

    अडिसन स्थान हुने र मिति।
    – साउन २८ गते पाल्पा , साउन ३० गते पोखरा , भदौ ३ गते चितवन , भदौ ५  गते बिराटनगर  , भदौ ९ ,गते  धारन , भदौ १३  ,गते  बुटवल , भदौ १५  ,गते  हेटौडा  , भदौ २० ,गते काठमाडौँ

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १७:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij