Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

पदमुक्त भएका प्रदेश प्रमुख यादवलाई लुम्बिनी सरकारले गर्‍यो बिदाइ

पदमुक्त भएका प्रदेश प्रमुख यादवलाई लुम्बिनी सरकारले गर्‍यो बिदाइ


  • 4.0K
    Shares

    पदमुक्त भएका प्रदेश प्रमुख यादवलाई लुम्बिनी सरकारले गर्‍यो बिदाइ
    images

    बुटवल । मंगलबार संघीय सरकारबाट बर्खास्तमा परेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बुधबार विदाई गरिएको छ ।

    मुख्यमन्त्री शंकर पोखरेलले यादवको विदाई गरेका हुन् । उनलाई खादा र मायाको चिनोसहित विदाई गरिएको हो । 

    लुम्बिनी प्रदेशमा यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनको स्थानमा सरकारले अमिक शेरचनलाई नियुक्त गरेको छ । शेरचन सपथसँगै केही दिनमा लुम्बिनी आउने तयारी छ ।

    प्रकाशित मिति :श्रावण १३ २०७८ बुधवार - १२:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij