Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

कांग्रेस केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थपियो

कांग्रेस केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थपियो


  • 274
    Shares

    कांग्रेस केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थपियो
    images

    काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थपिएको छ ।

    सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

    वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो । कांग्रेस केन्द्रीय समितिले बहुमतबाट कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सक्ने व्यवस्था छ । तर, केन्द्रीय समितिले २ महिना थप गर्ने निर्णय गरेको हो ।

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १६:०९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij