२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएकी छन् । मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले नियमित स्वास्थ्य परीक्षण गराएकी हुन् ।
राष्ट्रपति भण्डारीको स्वास्थ्यमा कुनै समस्या नरहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij