Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

यी हुन् एमाले मिलाउन तम्सिएका २६ भाइ

यी हुन् एमाले मिलाउन तम्सिएका २६ भाइ


  • 4.2K
    Shares

    यी हुन् एमाले मिलाउन तम्सिएका २६ भाइ
    images

    नेकपा एमालेको दुईपक्षीय विवाद झन झन चर्किंदै जान थालेपछि दुवैतिरका केही सांसदले पार्टी एकताका लागि सामूहिक दबाब बढाएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच तिक्तता बढिरहेका बेला सांसदहरुले हिजो दिउँसो एक भेलाको आयोजना गरी ‘पार्टी आन्तरिक एकता सुदृढिकरण अभियान’ शुरु गरेका हुन् ।

    विघटित कार्यदलका सदस्यहरुसंग छलफल गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयनमा सकारात्मक भूमिका खेल्न आग्रह गर्दै अपिलसमेत सार्वजनिक गरेका थिए । अभियानमा दुवैतर्फबाट २६ सांसदले हस्ताक्षर गरेका छन् । जसमध्ये ७० प्रतिशत ओली पक्षका साँसदहरु छन् ।

    अध्यक्ष ओलीमाथि एकताप्रति अनुदार भएको आरोप लागिरहेका बेला सो पक्षका सांसदहरुले दबाब बढाउन यस्तो अभियान थालेको बताएका छन् ।

    यी हुन् एकता अभियानका २६ सांसद

    डा. सूर्यप्रसाद पाठक (बाग्लुङ्ग-१)

    पदम गिरी (पर्वत)

    भुपेन्द्रबहादुर थापा (म्याग्दी-१)

    गणेश पहाडी (सिन्धुली)

    नारायणप्रसाद खतिवडा (नुवाकोट)

    लालबाबु पण्डित (मोरंग-६)

    सोमप्रसाद पाण्डे (पाल्पा-२)

    झपटबहादुर रावल (कैलाली-२)

    कृष्णभक्त पोखरेल (चितवन-२)

    भूमि त्रिपाठी (धादिङ(-)

    यज्ञबहादुर बोगटी (अछाम-२)

    लीलानाथ श्रेष्ठ (सिराहा-३)

    भैरवबहादुर सिंह (बझाङ)

    नन्दलाल रोका (बाँके-३)

    रविन्द्रराज शर्मा (दैलेख-१)

    डा। दीपकप्रकाश भट्ट (कंचनपुर-३)

    राजबहादुर बुढा (दैलेख-२)

    ध्रुवकुमार शाही (सुर्खेत-१)

    पवित्रा निरौला (खरेल) (झापा-२)

    राजेन्द्र राई (धनकुटा)

    जयकुमार राई (सुनसरी-१)

    नवराज सिलवाल (ललितपुर-१)

    खेमप्रसाद लोहनी (धादिङ-२)

    गङ्गा चौधरी (दाङ)

    शान्ति पाख्रिन (दोलखा)

    एल पी साँवा लिम्बु (झापा-४)

    भवानी खापुङ (तेर्हथुम)

     

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १३:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij