Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

'कार्की आयोगको पूरा प्रतिवेदन खोइ' भन्दै माइतीघरमा खबरदारी सभा आयोजना

'कार्की आयोगको पूरा प्रतिवेदन खोइ' भन्दै माइतीघरमा खबरदारी सभा आयोजना


  • 2.2K
    Shares

    'कार्की आयोगको पूरा प्रतिवेदन खोइ' भन्दै  माइतीघरमा खबरदारी सभा आयोजना
    images

    काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । 

    उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर प्रश्न गर्दै खबरदारी सभा आयोजना गरेका हुन् । 

    सरकारले असोज ५ मा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

    g2.JPG

    pradarsan1.jpg

     

     

     

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १४:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij